“निशुल्क एम्बुलेन्स सेवा”

निशुल्क एम्बुलेन्स सेवा सहुलियत कार्ड बाहक परिवारलाई हाल बारबर्दिया नगरपालिका भरि मात्र लागु गरिएको छ भने छिट्टै नै नगर बाहिर (गुलरिया, कोहलपुर, नेपालगंज) समेत निशुल्क गरिने छ।

तपाईको स्यानो सहयोगले कसैको ज्यान जोगिन सक्छ त्यसैले आफ्नो क्षमता अनुसार १० रुपैया वा सो भन्दा बढी जति पटक पनि चन्दा-दान गर्न सक्नु हुन्छ

हाम्रा परियोजनाहरु


नि:शुल्क तथा बिशेष छुट उपचार तथा एम्बुलेन्स सेवाको लागी


सम्बन्धित तस्बिरहरु


सहुलिएत कार्ड किन बनाउने ? हेर्नुहोस पुरा भिडियो

कर्मचारी विवरण


बिरेन्द्र भण्डारी

परियोजना संयोजक

सम्पर्क - 9868095126

प्रमुख सामाजिक परिचालक

आबश्यक माग संख्या०१ खुल्ला

बारबर्दिया न पा – ०८,बर्दिया

सामाजिक परिचालक

आबश्यक माग संख्या-११ खुल्ला

बारबर्दिया न पा – ०८,बर्दिया

प्राबिधिक

आबश्यक माग संख्या०१ खुल्ला

बारबर्दिया न पा – ०८,बर्दिया

स्वयंसेवक

आबश्यक माग संख्या-५० खुल्ला

बारबर्दिया न पा – ०८,बर्दिया